Get In Touch With Us
We’re here to help you every step of the way
Get in touch
Call us
+91 123456789
Visit us
TIRRA Partners Pvt, Ltd.
265 Narayan Gopal Road
Lazimpat- 2, Kathmandu, Nepal
We’re here to help you every step of the way
+91 123456789
TIRRA Partners Pvt, Ltd.
265 Narayan Gopal Road
Lazimpat- 2, Kathmandu, Nepal
At TIRRA, we and our employees are committed to ethical and responsible recruitment practices. We want to inform all job applicants of the following key points:
Direct Contact Only: Tirra does not operate through any sub-agents or additional branches. The only legitimate way to engage with us is directly through our official office and employees.
No Applicant Charges: As part of our ethical standards, the cost of recruitment is borne by the employer. Tirra does not accept any form of payment or gifts from applicants in exchange for our services.
Protection from Exploitation: We are dedicated to safeguarding candidates from exploitation, trafficking, forced labour, and other forms of abuse. We hold ourselves and our partners to stringent standards of responsible recruitment.
Reporting Abuse: If you or anyone you know has experienced abuse, please contact us immediately at +977-9802377492 or email [email protected]. We guarantee that the identity of the complainant will be kept confidential. Every complaint is taken seriously and will be promptly investigated, with immediate action taken as necessary.
We are fully committed to maintaining ethical recruitment processes and ensuring a safe and fair environment for all candidates.
टिरा पार्टनर्स प्रा. लि. मा, हामी र हाम्रा कर्मचारीहरू नैतिक र जिम्मेवार भर्ती प्रक्रियामा प्रतिबद्ध छौं। हामी सबै जागिर आवेदकहरूलाई निम्नलिखित प्रमुख बुँदाहरूको जानकारी दिन चाहन्छौं:
प्रत्यक्ष सम्पर्क मात्र: टिरा पार्टनर्स प्रा. लि. ले कुनै उप-एजेन्ट वा अतिरिक्त शाखा मार्फत काम गर्दैन। हामीसँग संलग्न हुने एक मात्र वैध तरीका हाम्रो आधिकारिक कार्यालय र कर्मचारीहरू मार्फत प्रत्यक्ष रूपमा हो।
आवेदक शुल्क छैन: हाम्रो नैतिक मापदण्डको रूपमा, भर्तीको लागत रोजगारदाताले बेहोर्ने व्यवस्था छ। टिरा पार्टनर्स प्रा. लि. ले आवेदकहरूबाट हाम्रो सेवा लागि कुनै पनि प्रकारको भुक्तानी वा उपहार स्वीकार गर्दैन।
शोषणबाट संरक्षण: हामी उम्मेदवारहरूलाई शोषण, मानव बेचबिखन, बाध्यात्मक श्रम, र अन्य दुरुपयोगबाट जोगाउनको लागि समर्पित छौं। हामी आफूलाई र हाम्रा साझेदारहरूलाई जिम्मेवार भर्तीको कडा मापदण्डमा बाँध्छौं।
दुरुपयोगको रिपोर्टिङ: यदि तपाईं वा तपाईंले चिनेको कसैले दुरुपयोगको अनुभव गरेका छन् भने, तुरुन्तै हामीलाई +977-9802377492 मा सम्पर्क गर्नुहोस् वा [email protected] मा इमेल गर्नुहोस्। हामी ग्यारेन्टी दिन्छौं कि उजुरीकर्ताको पहिचान गोपनीय राखिनेछ। हरेक उजुरीलाई गम्भीरतापूर्वक लिइन्छ र आवश्यक भएमा तुरुन्तै जाँच र चाँडै कारबाही गरिनेछ।
हामी नैतिक भर्ती प्रक्रियाहरू राख्न र सबै उम्मेदवारहरूको लागि एक सुरक्षित र न्यायसंगत वातावरण सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।